कसरी DXN को प्रोडक्ट द्वारा महिलाका Gynecological Problem समस्यालाई ठिक पर्नु सकिन्छ ?

 कसरी DXN को प्रोडक्ट द्वारा महिलाका Gynecological Problem समस्यालाई ठिक पर्नु सकिन्छ ?

महिलाको यौनाङ सम्बन्धी विभिन्न रोगहरु यश अन्तर्गत पर्दछन । अपरेशन नै गर्नु पर्ने रोगहरुलाई छाडेर बाकी रोगहरुमा  गानोडार्माको प्रयोग गर्न सकिन्छ । महिनावारीमा गडबडी यस्ता समस्या शरीरमा हर्मोनको गड्बडीको कारण हुने गर्छ । हर्मोनको समस्या जन्मजात शारीरिक कारण या अन्या कुनै बिकृतीको  कारण पनि हुन सक्छ । यसमा महिनावारी छिटो या ढिलो हुने गरि महिनावारी हुने समय भन्दा केही दिन अगाडि पछाडी पेट दुख्ने ,कालो रगत जाने , थोरै या बढी जनाल मासु पखालेको जस्तो पनि रगत जाने  ,दुर्गन्ध अउने ,तल्लो पेट , योनी चिलाउने र कम्मर दुख्ने आदि लक्षण देखिन्छ ।

कसरी DXN को प्रोडक्ट द्वारा महिलाका Gynecological Problem समस्यालाई ठिक पर्नु सकिन्छ ?
कसरी DXN को प्रोडक्ट द्वारा महिलाका Gynecological Problem समस्यालाई ठिक पर्नु सकिन्छ ?



(सेतो पानी बग्ने)

यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत हुन सक्छ । यो पानी जस्तो पदार्थ सन्तान उत्पादन गर्ने अङ्गहरु ओभरी, फलोपिवन ट्युव, भेजिना तथा क्यरभिक्सबाट पनि हुनसक्छ । सामान्य किसिमबाट बग्ने पदार्थ गन्ध नआउने पातलो हुन्छ । गर्भवति भएको बेलामा बग्ने सेतो पानी सामान्य हुन्छ ।
असामान्य खाले पानी पहेँलो, हरियो वा गन्ध आउने खालको हुन्छ । यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ । यस मध्ये यौनसम्र्पकबाट सर्ने रोगहरु, भाइरस तथा ब्याक्टेरियल रोगहरु, भिरिङ्गी जस्ता कारणहरु मुख्य हुन्छन् । पाठेघरको मुखमा संक्रमण हुनुका साथै मस्क्युस ग्लान्ड संक्रमण हुँदा धेरै जसो सेतो पानी सहित विभिन्न रङ्गमा देखिन सक्छ । यिनै पनि संक्रमण हुन् सक्छ । योनीमा संक्रमण भएमा योनी धेरै चिलाउने मैलो र गन्हाएको पानी बग्ने हुन्छ । योनी धेरै जसो फंगसबाट संक्रमण हुन्छ


कसरी DXN को प्रोडक्ट द्वारा महिलाका Gynecological Problem समस्यालाई ठिक पर्नु सकिन्छ ?
कसरी DXN को प्रोडक्ट द्वारा महिलाका Gynecological Problem समस्यालाई ठिक पर्नु सकिन्छ ?


सेतो पानी बग्ने कारण

– आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु

– कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु

– बिरामी मानिससँग सम्बन्ध राख्नु

– पटक पटक गर्भपतन गराउनु

– कुनै रुपमा संक्रमण या बिरामीको कारण

– शरीरमा पोषक तत्वको कमी हुनु आदि ।

यस रोगका लक्षणहरु

– चक्कर आउनु

– शरीरमा थकावट हुनु

– संवेदनशील अंग चिलाउनु

– शरीरमा कमजोरी महसुस हुनु

– संवेदनशील अंगबाट दूर्गन्ध आउनु

– कब्जियत एवं टाउको दुखाई हुनु

यस्तो अवस्थामा तपाई DXN को प्रोडक्ट द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ  

संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी चिज, र हाम्रो शरीरलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ हर्मोन सन्तुलित गर्ने गर्दछ

OUR MISSION HEALTH WEALTH & HAPPINESS

We are Promoting Health Globally through natural herbs.

No chemicals

💯% natural and organic no side effect

HALAL , ISO 14001 ,GMP, TGA Approved


About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

Tags

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !