DXN NEPAL MARKITING PLAN

 

DXN NEPAL MARKITING PLAN
DXN NEPAL MARKITING PLAN

DXN NEPAL MARKITING PLAN

तपाई DXN मा JOIN(absolutely free) भएर प्रोडक्टहरू प्रयोग गर्न थाले पछि तपाइको खातामा Point value (PV) जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।

POINT VALUE (PV)

BONUS %

तपाईं प्रवेश गरेर 1200 PV को प्रोडक्ट लिँदा

6%

4500 PV

9%

15,000 PV  

12%

30,000 PV

15%

48,750 PV

18%

67,500 PV

21 TO 25%

तपाईको खातामा 67500 PV पुगेपछी 21% ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।

21% देखी 25% मा पुग्नको लागि तपाईको खातामा 1200 PV र तपाईको टिममा स्तर एजेन्ट नभएको लाइन देखि गरी जम्मा 4500 PV पुगेको हुनु पर्दछ यसो हुँदा तपाई Qualified Star Agent भएर 25% ले बोनस पाउनु हुनेछ। 4500 PV नपुगेको खण्डमा 21% ले बोनस पाइनेछ।                     

QSA    =     25% ले पाइनेछ

Star Agent Group Bonus        6%-21% ले पाईनेछ   

यसै गरी माथी देखाइएको Star Agent सम्मको प्लान आफ्नो डाउन लाईनमा पनि गर्दै गराउदै गर्नु भयो भने तपाईको स्टाटस पोस्ट बढ्दै जान्छ|

तपाईको डाइरेक्ट लाइनमा पहिलो स्टार एजेन्ट 67,500 PV हुँदा

तपाईको डाइरेक्ट लाइनमा दोश्रो स्टार एजेन्ट 67,500 PV हुँदा

तपाईको डाइरेक्ट लाइनमा तेश्रो स्टार एजेन्ट 67,500 PV हुँदा

25% देखि 27% बोनसमा पुग्नु हुन्छ

27% देखि 29% बोनसमा पुग्नु हुन्छ

29% देखि 31% बोनसमा पुग्नु हुन्छ र तपाई STAR RUBY (SR) बन्नु हुन्छ

तपाईको डाइरेक्ट लाइनमा ३ जना स्तर एजेन्ट भए पछि तपाईको पोस्ट भनेको स्तर रुबी हुन्छ र तपाईले 31% को दरले बोनस पाउनु हुनेछ

+ उत्प्रेरित बोनसहरू

माथि 67500 PV पुगेका 3 जना Star Agent हरुको खातामा 67500 PV +22500 PV गरेर =90000 PV भयो भने तपाईंलाई DXN company ले Mobile Use भनेर Rs. 15000 रुपयाँ दिन्छ| Hand phone cash incentive (One Time only)

अब स्तर रुबी भन्दा माथि जनालाई माथिको फर्मुला अनुसार चौथो पाँचौं छैटौं स्तर एजेन्ट आफ्नो डाइरेक्टलाइनमा निकाल्नु पर्छ

तपाईको डाइरेक्ट लाइनमा चौथो स्टार एजेन्ट 67,500 PV हुँदा

तपाईको डाइरेक्ट लाइनमा पाँचौं स्टार एजेन्ट 67,500 PV हुँदा

तपाईको डाइरेक्ट लाइनमा छैटौं स्टार एजेन्ट 67,500 PV हुँदा

31% देखि 33% बोनसमा पुग्नु हुन्छ

33% देखि 35% बोनसमा पुग्नु हुन्छ

35% देखि 37% बोनसमा पुग्नु हुन्छ र तपाई STAR DIAMOND (SD) बन्नु हुन्छ

 

अलग-अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस

Star diamond हुन्छ र तपाईं ले बोनस खाने सिस्टमहरु

Star Group Bonus 25%-37%

Development Bonus 15%

International Profit Sharing 2% Leadership Bonus 15%

Travel Seminar Incentive 2%

Totally Bonus income 71% ले पाउनु हुनेछ

Trip cash incentive (one time only)

जब तपाईंको डाउनलाइन 5 जनाले Hand phone cash incentive पाउनु हुन्छ त्यस पछि तपाईलाई DXN कोम्पानीले Rs.1,000,00 दिनेछ या तपाई मलायासिया घुम्न पनि जानु सक्नु हुन्छ

यसै गरी तपाई स्तर डाइरमण्ड भए पछि जब जब तपाईको डाइरेक्ट लाइन बाट स्तर डाइरमण्ड बन्दै जान्छ तपाईको स्टाटस यसरी बढ्दै जानेछ

डाइरेक्ट लाइन

स्टाटस/पोस्ट

1 Star Diamond

ESD Executive Star Diamond (ESD)

2 Star Diamond

Senior Star Diamond (SSD)

3 Star Diamond

Executive Senior Star Diamond (ESSD)

4 Star Diamond

Double Diamond (DD)

5 Star Diamond

Executive Double Diamond (EDD)

6 Star Diamond

Triple Diamond (TD)

7 Star Diamond

Executive Triple Diamond (ETD)

8 Star Diamond

Gold Diamond (GD)

9 Star Diamond

Executive Gold Diamond (EGD)

10 Star Diamond

Crown Diamond (CD)

11 Star Diamond

Executive Crown Diamond (ECD)

12-Star Diamond

Senior Crown Diamond (SCD)

13 Star Diamond

Executive Senior Crown Diamond (ESCD)

14 Star Diamond

Double Crown Diamond (DCD)

15 Star Diamond

Executive Double Crown Diamond (EDCD)

16 Star Diamond

Triple Crown Diamond (TCD)

17 Star Diamond

Executive Triple Crown Diamond (ETCD)

18 Star Diamond

Gold Crown Diamond (GCD)

19 Star Diamond

Executive Gold Crown Diamond (EGCD)

20 Star Diamond

Crown Ambassador (CA)

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पदमा पुग्नु हुन्छ|

My imo/WhatsApp/Botim No  𝟶𝟶𝟿𝟽𝟽𝟿𝟾𝟷𝟹𝟺𝟿𝟿𝟿𝟷𝟿

Shop DXN Product Other Countries


Contact Us

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !