DXN भनेको के हो ? WHAT IS DXN ? Full details about DXN, DXN Marketing plan and About Income

 

DXN भनेको के हो ? WHAT IS DXN ?
DXN भनेको के हो ? WHAT IS DXN ?


All About DXN Products health benefits

DXN भनेको एउटा MLM (Multi-Level Marketing) वोर्ल्डवाइड कम्पनीको नाम हो यसको स्थापना सन 1993 मा मलेसियामा स्थापना भएको थियो यहाँ स्वस्थ सँग संबन्धित स्वास्थ्य बर्दक प्रोडक्टहरु पाइन्छ DXN मा चमत्कारी जडिबुटीको राजा गानोडार्माको प्रयोग गरी विभिन्न किसिमको हामीलाई दैनिक चाहिने सामानहरु उत्पादन गरिएको छ|

 

जस्तै:- Food Supplements  फुड सप्लिमेन्ट, Food and Beverage फुड एंड बेभरेज, Personal Care पर्सनल केयर र Skin Care & Cosmetics Series स्किन केयर प्रोडक्टहरु छन्|

 

Food Supplements फुड सप्लिमेन्टहरुमा जडिबुटीकै राजा भनेर चिनिने रातो च्याउ गानोडार्मा/ऋषि मशरूम Ganoderma/Reishi mushroom, स्पिरुलिना Spirulina, यार्सागुम्बा Cordyceps, Lion's Mane, Bee Pollen, MycoVeggie, Potenzhi, Mycovita Etc.



Food and Beverage फुड एंड बेभरेजहरुमा  चिया-कफीDXN Lingzhi Black Coffee (2 in 1), DXN Lingzhi Coffee 3 in 1, DXN Lingzhi Coffee 3 in 1 Lite, DXN Cordyceps Coffee 3 in 1, DXN Cream Coffee, DXN Spirudle, DXN Cocozhi, DXN Lingzhi Tea Latte, DXN Lemonzhi, DXN Spirulina Cereal, DXN Zhi Mint Plus, Gano Pineapple Mix Jam, DXN Roselle Juice, DXN Morinzhi Juice, Kiwi Juice, DXN Morinzyme Juice, DXN Cordypine, DXN Vinaigrette, DXN Extra Virgin Olive Oil, DXN Aloe Vita , DXN Organic Virgin Coconut Oil Etc.


Personal Care पर्सनल केयरहरुमा  Ganozhi Soap, Ganozhi Toothpaste, Ganozhi Hair Shampoo, Ganozhi Body Foam, Gano Massage Oil, Talcum Powder, Perfume (for Men) & Perfume (for Women)  Etc.


Skin Care & Cosmetics Series स्किन केयरहरुमा   DXN Aloe V Cleansing Gel, DXN Aloe V Hydrating Toner, DXN Aloe V Aqua Gel, DXN Aloe V Nutricare Cream, Ganozhi Lipstick - Coco Red, Ganozhi Lipstick - Pearly Red, Ganozhi Lipstick - Pearly Pink, Ganozhi Lipstick - Pearly Grape, Ganozhi Liquid Cleanser,


DXN को प्रोडक्टहरु कुनै दबाई होइन यो एउटा उच्चा गुणस्तरको खाना हो जसलाई रोगि निरोगी सबै उमेरको व्यक्तिले खाना सकिन्छ यदि तपाईको शरीरमा कुनै किसिमको समस्याहरु छन् भने त्यहाँ भएको बेकार र बिषादी तत्वलाई गनोडार्माले हाम्रो शरीर बाट बाहिर निकाली हाम्रो शरीरलाई शुद्दिकरण गर्ने गर्दछ र हाम्रो शारीरिक असन्तुलन आनब्यलेंसलाई ब्यालेन्स सन्तुलन गरी पोषण तत्वको कमीकमजोरीलाई परिपूर्ति गर्ने गर्दछ र जस्तो सुकै शारीरिक समस्याहरु बाट बिस्तारै छुटकारा मिल्दै जान्छ

 

DXN को सप्लिमेन्टहरुले रोग प्रतिरोधात्मक शक्तिलाई बढाउछ यसकारण हामीलाई कुनै पनि भाइरसले झट्टै सजिलै आक्रमण गर्नु सक्दैन र यदि संक्रमण भए पनि छिटो सजिलो सँग रिकभर हुनुमा मद्दत गर्दछ|


DXN को Products हरुमा कुनै पनि कृतिम केमिकलको मिसावट गरिएको छैन यो 100% नेचुरल ISO 14001|| ISO 9001 || HALAL || GMP || TGA|| Certified approved international standards products. भएको कारण यसले हाम्रो स्वास्थ्यमा कुनै पनि Side effect गर्दैन|


DXN मा स्वास्थ्य र सफल जीवन पाउनका पाउनुको साथै आफ्नो जिन्दगी भारीलाई मात्रै नभई तिन पुस्त आफ्नो छोरा नाती सम्मको लागि (income) आम्दानीको ब्यावस्था गरिएको छ ।

 

DXN एउटा one world one market एउटा संसार एउटै बजार कोम्पानी हो

यसको मतलब तपाई एकै ठाउँमा बसेर पुरा विश्वमा आफ्नो ब्यबसयालाई फैलाउनु सक्नु हुन्छ टिम बनाउनु सक्नुहुन्छ र सबै देशहरुमा भएको ब्यापारको फाइदा आम्दानी एकै ठाउँमा पाउनु हुन्छ

DXN मात्र एउटा यस्तो कोम्पानी हो जसबाट तपाईले Health, wealth, Happiness & Freedom स्वस्थसम्पतिखुशी र स्वतन्त्र प्राप्त गर्नु सक्नु हुन्छ


(1) HEALTH स्वास्थ्य:-

अहिलेको समयमा हेर्ने हो भने अति धेरै मानिसहरूको स्वास्थ्यमा समस्या छ विश्वमा अस्पताल पनि धेरै उपलब्ध छन् ,तर पनि स्वास्थ्य समस्या उस्तै छ कारण हाम्रो वातावरण हावा पानी सबै चिजहरुमा रासायनिक प्रयोग भैरहेकोछमुख्यतः शुरू देखि हाम्रो दैनिक खाने खाद्य पदार्थ,पिउने पानीफेर्ने सास हावा नै दुषित छन् यो सबै समस्याहरुको समाधान हो जडिबुटिहरुकै राजा GANODERMA गानोडर्मा रातो च्याउ जुन DXN कम्पनीको प्रमुख उत्पादन हो

Treat your body with DXN organic products Your body will cure your disease

(2) WEALTH धन:-

यो संसारमा लाखौं मानिसहरू बेरोजगार छन् कति व्यक्तिको राम्रो योग्यता राम्रो सिप भएर पनि कुनै अवसर पाइरहेको छैनन्  धेरैको ठुला ठुला र सुन्दर सपनाहरु छन् तर नत रोजगार नै छ नत कुनै अवसर नै पाएका छन्  जसले रोजगार पाएका छन् उनीहरुको पनि जीविकोपार्जन बाहेक अरु केहि एक्स्ट्रा गर्नु सकिरहेको छैनन् यसकारण पार्ट टाईमफुल टाईमफ्री टाईमसाथीभाई सँग बेकारको गफ गर्ने समयफिल्म हेर्ने समयजुन तपाईको जीबन र भबिष्य सँग सरोकारनै नहुने ठाउँहरुमा बिताई राख्नु भएको छ त्यो समयलाई DXN मा लगानी गर्नु भयो भने अहिले दुखको कुराहरु गरिरहेको साथीभाईहरु सँग एकदिन सुखको कुरा पनि गर्नु पाउनु हुनेछ

MLM कोम्पानी मध्यको को सबै भन्दा राम्रो सिस्टम DXN को छ जसबाट तपईहरु आफ्नो अधुरा अपुरा सपनाहरुलाई साँचो बनाउन सक्नु हुन्छ DXN मा पैसालाई होइन सिस्टमलाई फलो गर्नुहोस् पैसाले आफै तपाईलाई फलो गर्नेछ


(3) HAPPINESS & FREEDOM LIFE खुसि र स्वतन्त्रता जीबन:-

कतिपय मानिसहरु सँग रोजगार छ पैसा पनि छ तर पनि बन्धनमा बाँधिएका छन् पैसा भएर पनि खर्च गर्ने समय छैन चाहेर पनि त्यो बन्धन देखि बाहिर निस्किनु सकिरहेको छैन कारण त्यो बन्धन टुटे फेरी तेही बेरोजगारी जीबन पैसाको अभाब यसकारण बेरोजगार वाला मात्र होइन रोजगारी वालाको पनि यहाँ खुशी र स्वतन्त्र जीबन छैन| मान्छेको आफ्नो भन्ने येही एउटा जीबन हो तर पनि अर्काको इसारामा नाच्ने पुत्ला झैं नाच्नु परिरहेको छ| यो समस्या अन्तर्गत सानो तिनो लेबर काम गर्ने व्यक्तिहरु मात्र नभएर जस्तो सुकैठुला-ठुला जागिर (JOB) गर्ने व्यक्तिहरु पनि पर्दछन्

यसकरण तपाई सँग रोजगार भए पनि नभए पनि तपाई पढालेखा भए पनि नभए पनि जस्तो सुकै पेसाको व्यक्ति भए पनि यदि तपाई आफ्नो जीबनमा स्वस्थ, खुशी र स्वतन्त्र जीबन चाहनु हुन्छ भने तपाईको जीबनमा DXN कोम्पानी एकदमै आवश्यकता छ किनकि धेरै पैसा कमाउनु र ठुलो काम गर्नको लागि टिम र सिस्टमको आवश्यकता पर्छ हामी एक्लैले जतिकै गर्दा पनि ठुला काम गर्नु सकिदैन यसकारण DXN मा अबद्दा भएर कोम्पनिको सिस्टममा रहेर टिमलाई बढाउनुहोस् DXN वर्ल्डवाइड कोम्पानी हुनाले तपाईको लागि पुरा दुनिया खुला छ तपाई घरैमा बसेर या कुनै एक ठाउँ बाट नै पुरा विश्वमा आफ्नो ब्यबसयालाई फैलाउनु सक्नु हुन्छ|

 

DXN BUSINESS PLAN FEATURES

DXN मार्केटिंग प्लान राम्रो - राम्रो सिस्टमै सिस्टमले भरिपुर्ण कोम्पानी हो


जसमा

1. ONE WORLD ONE MARKET CONCEPT एउटा संसार एउटै बजार भन्नाले DXN को मार्केटिंग प्लान एक ठाउँ बाट शुरु गरेर सारा संसारमा स्पोन्सर गरी देश बिदेसमा आफ्नो बिजनेसलाई फैलाउनु सकिन्छ र सारा संसारमा भएको आफ्नो टिमको बिजनेस बाट आएको आम्दानी सबै एकै ठाउँमा प्राप्त गर्न सकिन्छ|

2. POINT ACCUMMULATING SYSTEM भन्नाले जुन दिन बाट तपाई यो बिजनेसको शुरुवात गर्नु हुन्छ त्यो दिन देखि तपाईको अकाउन्टमा पोइन्ट जम्मा हुन थाल्छ र यसरीनै निरन्तर पोइन्टहरु जोडिदै जान्छ र कोम्पानीले हामीलाई त्यो पोइन्टको बोनस दिए पछि पनि त्यो पोइन्ट तपाईको अकाउन्ट बाट हराएर जाँदैन

3. GENEROUS MARKETING PLAN भन्नाले तपाईको थोरै परिश्रम बाट पनि धेरै इन्कम गर्नु सक्नु हुनेछ|

4. WIN–WIN SITUATIONS भन्नाले DXN कोम्पनिमा कसैलाई पनि केहि घाटा नोक्सान हुने छैन र कसैले पनि घाटा बेहोर्नु पर्ने छैन

5. HOW TO START & EXPAND DXN BUSINESS अब यो बिजनेसको सुरुवात चाही कसरी गर्ने त?  DXN कोम्पनिको प्रोडक्ट र बिजनेस सिस्टमको बारेमा बुझेर यदि तपाईलाई मन पर्यो DXN मा जोइन हुनु चाहनु हुन्छ भने तपाईलाई स्पोन्सर नाम र स्पोन्सर नम्बर आवश्यकता पर्छ त्यो तपाईलाई यो बिजनेस प्लान सिस्टम देखाउने व्यक्ति सँग लिनु सक्नु हुन्छ र तपाई रहनु भएको देशको नियम अनुसार त्यो देशमा एक्टिभ मेम्बेर बन्नलाई कति पोइन्टको प्रोडक्ट किन्नु पर्ने हुन्छ त्यो पोइन्ट पुरा गरेर समान किन्नु भयो भने तपाई DXN WORLDWIDE बिजनेसको सदस्य बन्नु हुनेछ

6. DXN कोम्पानीमा जोइन भए पछि तपाईले इन्टरनेसनल बिजनेस लाइसेन्स एकाउन्ट, इन्टरनेसनल डिस्काउन्ट एकाउन्ट नम्बर, Lifetime valid कार्ड पाउनु हुनेछ जसबाट हामी देश बिदेशमा प्रोडक्ट किनबेच या अरुलाई स्पोन्सर गर्नु सकिन्छ

7.  DXN मा जोइन भए पछि 9 वटा नम्बरको एकाउन्ट नम्बर पाउनु हुनेछ तेही एकाउन्ट नम्बरमा चाही स्पोन्सर गरेर अरुलाई बिजनेस पार्टनर बनाउनु सक्नु हुन्छ र जति पनि देश बिदेशमा भएको बिजनेसको लेखा जोखा हुन्छ|

8. CSS CUSTOMER SUPPORT SYSTEM पाउनु हुन्छ जसबाट चाही तपाई देश बिदेशमा भएको जति पनि आफ्नो बिजनेसको विवरणहरु हेर्न सक्नु हुन्छ|

9. PERSONAL WEBSITE पर्सनल वेबसाइट पनि हरेक व्यक्तिले पाउनु हुन्छ जसबाट तपाईको ग्राहकले तपाईको वेबसाइटबाट आनलाइन प्रोडक्ट किन्न सक्नु हुन्छ र तपाईको स्पोन्सरमा डाइरेक्ट जोइन हुन पनि सक्नु हुन्छ

10. DXN BUSINESS बाट हुने लगभग इन्कम मेम्बर देखि स्टार एजेन्ट र स्टार एजेन्ट देखि स्टार रुबी अनि स्टार रुबी देखि स्टार डाईमण्ड सम्मको तर यो अज्दाजी हो यो भन्दै धेरै पनि हुन सक्छ थोरै पनि हुन्छ त्यो तपाईको बिजनेसको आधारमा हुन्छ र स्टार डाईमण्ड भन्दा माथि कति स्तर छन् र कति सम्म इन्कम गर्नु पनि यो तलका तालिका हेरेर अनुमान लगाउनु सक्नु हुन्छ

DXN MARKETING PLAN

 

तिन पुस्ते DXN Marketing Plan in Nepali Language

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछि तपाइको खातामा PV point value जोडिदै जान्छ र तपाइको स्टाटस पोस्ट यसरी बढ्दै जानेछ







1pin_SA Distributor (MEM)

DXN Member बाट Star agent कसरी बन्ने?

तपाई DXN मा जोइन भएर 100 PV को समान किन्दा तपाई 6% बोनसको हकदार बन्नु हुन्छ लगभग रू 250 जति पाउनु हुन्छ

यसै गरी तपाई र तपाईको टिममा भएको बिजनेसको जम्मा 300 PV भए तपाईले  9% ले बोनस पाउनु हुन्छ

यसै गरी जम्मा 1000 PV भए तपाईले 12% ले बोनस पाउनु हुन्छ

यसै गरी जम्मा 2000 PV भए तपाईले 15% ले बोनस पाउनु हुन्छ

यसै गरी जम्मा 3250 PV भए तपाईले 18% ले बोनस पाउनु हुन्छ

यसै गरी तपाईको खातामा 4500 PV भए तपाईले 21% ले बोनस पाउनु हुन्छ र DXN सिस्टमको पहिलो पोस्ट स्टार एजेन्ट पोस्जिसन प्राप्त गर्नु हुन्छ अनि तपाईले किन्नु भएको 100 PV र तपाईको स्टार एजेन्ट नबनेको टिम बाट एकै देश बाट तपाईको जम्मा 300 PV भयो भने तपाई QSA Qualified start agent बन्नु हुन्छ र 25% ले बोनस पाउनु हुन्छ यसको इन्कम लगभग रू 7500 देखि 12,000 सम्म हुन्छ

2pin_SA Star Agent (SA)


DXN Star agent बाट DXN Star Ruby कसरी बन्ने?

तपाईले आफ्नो नाममा जोइन गर्नु भएको स्पोन्सर गर्नु भएको व्यक्ति जब स्टार एजेन्ट बन्छ उहाँको एकाउन्टमा जब 4500 PV जम्मा हुन्छ

तपाईले 27% ले बोनस पाउनु हुन्छ

यसरी नै अर्को तपाईको स्पोन्सरमा जोइन भएको व्यक्ति जब स्टार एजेन्ट बन्छ

तपाईले 29% ले बोनस पाउनु हुन्छ

तेस्रो तपाईको लाइन बाट जब स्टार एजेन्ट बन्छ तब तपाई DXN कोम्पानीको सिस्टमको दोस्रो पोजिसन स्टार रुबी भन्ने पोस्ट हँसिल गर्नु हुन्छ र तपाईले 31% ले बोनस पाउनु हुन्छ यसको इन्कम लगभग रू 21000 देखि 30000 सम्म हुन्छ

Plus तपाईको स्पोन्सरमा जोइन भएको 3 जना स्टार एजेन्टको अकाउन्टमा जब 6000 PV पुग्छ तब तपाईले उत्प्रेरित बोनस लगभग रू 25,000 पाउनु हुन्छ


3pin_SR Star Ruby (SR)


DXN Star Ruby बाट DXN Star diamond स्टार डाईमण्ड कसरी बन्ने?

स्टार एजेन्ट देखि स्टार रुबी बनेका जसरी नै तपाईको नाममा जोइन भएको 6 जना व्यक्ति स्टार एजेन्ट बन्नु पर्छ

तपाईको नाममा जोइन भएको चौंथो व्यक्तिको एकाउन्टमा जब 4500 PV हुन्छ उहाँ स्टार एजेन्ट बन्नु हुन्छ

तपाईले 33% ले बोनस पाउनु हुन्छ

तपाईको नाममा जोइन भएको पाँचौं व्यक्तिको एकाउन्टमा जब 4500 PV हुन्छ उहाँ स्टार एजेन्ट बन्नु हुन्छ

तपाईले 35% ले बोनस पाउनु हुन्छ

तपाईको नाममा जोइन भएको छैटौं व्यक्तिको एकाउन्टमा जब 4500 PV हुन्छ उहाँ स्टार एजेन्ट बन्नु हुन्छ

तपाईले 37% ले बोनस पाउनु हुन्छ र DXN कोम्पानीको सिस्टमको तिर्सो पोजिसन स्टार ईमण्ड हँसिल गर्नु हुन्छ यसको इन्कम लगभग रू 48,000 देखि 60,000 सम्म हुन्छ


4

pin_SD Star Diamond (SD)


यसरी नै अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट बने पछि तपाईंको स्टाटस

Star Diamond हुन्छ र तपाईं ले बोनस पाउने सिस्टमहरु

Star Group Bonus 25% To 37%

Development Bonus 15%

International Profit Sharing 2%

Leadership Bonus 15%

Travel Seminar Incentive 2%

Totally Bonus income 71% ले बोनस पाउनु हुन्छ

योता भयो स्टार डाईमान्ड सम्मको बिजनेस प्लान र इन्कम अब यसरी नै तपाई स्टार डाईमान्ड भन्नु भएको जसरी तपाईको स्पोन्सरमा जोइन भएको व्यक्ति पनि स्टार डाईमान्ड बन्दै तपाईको 20 वटा लाइनमा जब स्टार डाईमान्ड बन्छ तपाई DXN कम्पनीको अन्तिम पोस्ट CA CROWN AMBASSADOR बन्नु हुन्छ अब तपाई नै अनुमान लगाउनुहोस् स्टार डाईमान्ड सम्मको इन्कमको आधारमा यदि तपाई क्राउन एम्बेसडर भए कति इन्कम होला त ?

यसकारण तपाई जुनसुकै पेशामा हुनुहुन्छ सम्मानको साथ त्यो कामलाई गर्दै कमसेकम केहि बचेको समयलाई DXN मा लगानी गर्नुहोस् तपाईको भबिष्य शुरक्षित हुनेछ अहिले तपाई देश विदेश जहीं कहिँ पनि हुनुहुन्छ जुन सुकै पोस्ट पोजिसनमा हुनुहुन्छ तर त्यो सब बालुवाको घर जस्तै हो काम गरे सम्म र बिदेशमा भए सम्म मात्र हो किनकि तपाईको पोस्ट पोजिसन घरमा नेपालमा गएर केहि काम लाग्दैन तर DXN को सिस्टममा तपाईको पोस्ट पिजिसन इन्कम कहिलै हराउदैना तपाई जही गए पनि तपाईलाई चिन्ने छ DXN को सिस्टमले सम्मान दिनेछ तपाईलाई मात्र होइन तपाईको भाबी सन्तानले पनि तपाईले पाउने मन सम्मान साथ पाउनेछ|

तपाई स्टार ईमण्ड भए पछि तपाईको प्रतेक अलग अलग लाइन बाट स्टार ईमण्ड निस्किदा हुने तपाईको स्टाटस 

DXN RANK

5pin_ESD Executive Star Diamond (ESD)
6pin_SSD Senior Star Diamond (SSD)
7pin_ESSD Executive Senior Star Diamond (ESSD)
8pin_DD Double Diamond (DD)
9pin_EDD Executive Double Diamond (EDD)
10pin_TD Triple Diamond (TD)
11pin_ETD Executive Triple Diamond (ETD)
12pin_GD Gold Diamond (GD)
13pin_EGD Executive Gold Diamond (EGD)
14pin_CD Crown Diamond (CD)
15pin_ECD Executive Crown Diamond (ECD)
16pin_SCD Senior Crown Diamond (SCD)
17pin_ESCD Executive Senior Crown Diamond (ESCD)
18pin_DCD Double Crown Diamond (DCD)
19pin_EDCD Executive Double Crown Diamond (EDCD)
20pin_TCD Triple Crown Diamond (TCD)
21pin_ETCD Executive Triple Crown Diamond (ETCD)
22pin_GCD Gold Crown Diamond (GCD)
23pin_EGCD Executive Gold Crown Diamond (EGCD)
24pin_CA Crown Ambassador (CA)

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पदमा पुग्नु हुनेछ यसमा एउटा मात्र डाईमण्डशिप हँसिल गर्नु भयो भने तपाईको जीबन स्वर्ग बन्छ


Shop DXN Product Other Countries


Contact Us

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !