Food is nectar, food is poison खाना नै अमृत खाना नै बिष BY DXN FOUNDER CEO DR LIM

 

Food is nectar, food is poison खाना नै अमृत खाना नै बिष BY DXN FOUNDER CEO DR LIM

Food is nectar, food is poison खाना नै अमृत खाना नै बिष


यदि तपाईले राम्रो शुद्द खाना खाए तेही खाना तपाईको लागि अमृत हुनेछ तेही खानाले तपाईलाई बचाउनेछ तर यति तपाईले बजारमा पाउने जस्तो पायो तेस्तै खानेकुराहरु सुद्दता नहेरी स्वादलाई मात्र हेरेर खानु भयो भने तेही खाना तपाईको लागि बिष काल बन्नु सक्छ|

यदि तपाईले गलत खानेकुरा खानु भयो भने तपाई गलत व्यक्ति बन्नु हुन्छ तपाईको शरीरमा गलत प्रभाब पर्न थाल्छ |

के चाही समस्या छ त हाम्रो खाना र जीवनशैलीमा ?

पहिलो हामी धेरै मात्रामा खाना खाने गर्छौं

तपाईलाई थाहा छ मान्छेले दिनमा कति पटक खाना खानु पर्छ ?

हाम्रो शरीरलाई शुद्द र ताजा खाना दिनको एक पटक मात्र खाए धेरै उत्तम हुनेछ स्वास्थ्य जीवनको लागि हामीले दैनिक बिहान चिया नास्ता देखि रातीको खान सम्ममा लगभग चार पाँच पटक खाने गर्दछौं|

हाम्रो खानलाई पचाउनको लागि कलेजो र प्यान्क्रियाज यी दुई वटा अङ्ग एकदमै महत्वपूर्ण हुन्छ|

सबै चिल्लो पदार्थ र बोसोलाई कलेजोले पचाउने गर्छ र गुलियो र अन्य सबै प्रकारको खानलाई प्यान्क्रियाजले पचाउने गर्छ| प्राय जसो हामी 8 देखि 12 घण्टा काम गर्ने गर्छौं तर त्यो भन्दा धेरै 18/20 घण्टा काम गर्नु पर्यो भने हामी आराम गर्नु नपाएर पागल जस्तै हुन्छौं यस्तै हाम्रो खानलाई पचाउने अङ्गहरु पनि शरीरलाई चाहिने भन्दा धेरै खाना अनावश्यक खानेकुराहरु खाँदा उसलाई धेरै कामहरु परेको हुनाले थकित हुन्छ कम्जोर भएर राम्रो सँग काम गर्नु सक्दैन




Treat your body with DXN organic products your body will cure your disease

DXN product is available all countris 

Where you are there is DXN

OUR MISSION HEALTH WEALTH & HAPPINESS

WE ARE PROMOTING HEALTH GLOBALLY THROUGH NATURAL HEARBS.

𝐃𝐗𝐍 𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐬 𝐚𝐫𝐞 𝐍𝐨 𝐚𝐫𝐭𝐢𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐜𝐡𝐞𝐦𝐢𝐜𝐚𝐥 𝐦𝐢𝐱𝐍𝐨 𝐚𝐫𝐭𝐢𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐜𝐨𝐥𝐨𝐫𝐢𝐧𝐠 𝐦𝐢𝐱𝐟𝐫𝐞𝐞 𝐜𝐡𝐞𝐦𝐢𝐜𝐚𝐥 𝟏𝟎𝟎𝐎𝐫𝐠𝐚𝐧𝐢𝐜 𝐚𝐧𝐝 𝐧𝐚𝐭𝐮𝐫𝐚𝐥 𝐧𝐨 𝐬𝐢𝐝𝐞 𝐞𝐟𝐟𝐞𝐜𝐭𝐬𝐈𝐒𝐎 𝟏𝟒𝟎𝟎𝟏|| 𝐈𝐒𝐎 𝟗𝟎𝟎𝟏 || 𝐇𝐀𝐋𝐀𝐋 || 𝐆𝐌𝐏 || 𝐓𝐆𝐀|| 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐞𝐝 𝐚𝐩𝐩𝐫𝐨𝐯𝐞𝐝 𝐢𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐬𝐭𝐚𝐧𝐝𝐚𝐫𝐝𝐬 𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐬

Shop DXN Product Other Countries

DXN JOINING IS FREE

How to become a DXN Distributor in Saudi? why and what is Benefits?

Contact Us

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !