के हो उच्च रक्तचाप ? DXN को प्रोडक्ट द्वारा कसरी यसको नियन्त्रण गर्न सकिन्छ ?

के हो उच्च रक्तचाप ? DXN को प्रोडक्ट द्वारा कसरी यसको नियन्त्रण गर्न सकिन्छ ?

उच्च रक्तचाप मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ

सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको  अवस्थालाई उच्चा रक्तचाप भनिन्छ

के हो उच्च रक्तचाप ? DXN को प्रोडक्ट द्वारा कसरी यसको नियन्त्रण गर्न सकिन्छ ?


अनि १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि-हाइपरटेन्सन’ भनिन्छ । यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो

संसार भर १ अरब  १३ करोड मानिसहरू यो रोगबाट प्रभावित भएका छन् भने लगभग ९० लाख मानिसहरू यो रोगको कारणले प्रत्येक बर्ष मर्ने गरेका छन्। अधिकांश चिकित्सकीय परामर्षहरूमा यो रोग नियन्त्रण गर्न औषधि सेवन गर्ने सल्लाह दिईन्छ तर औषधि सेवनले मात्र रोग केही दिनकोलागि त नियन्त्रणमा आउदछ तर कालान्तरमा समस्या ज्यूका त्यू रहीरहन्छ। यसकारण यो रोगको नियन्त्रण गर्नका लागि सर्वप्रथम जीवनशैली सुधार गर्नु पर्ने हुन्छ। जीवनशैली भन्नाले भोजन, व्यायाम, विश्राम, विचार, व्यावहार आदि

जीवनशैली सुधार गर्दा पनि यो रोग नियन्त्रणमा नआएमा अनि मात्र औषधि सेवन गर्दा राम्रो हुन्छ।

यदि जटिल समस्या भए डाक्टरको सल्लाह अनुसार दबाई को साथ DXN को प्रोडक्टको सेवन गर्नुहोस्

साधारण अवस्थामा DXN प्रोडक्ट द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ  

संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी चिज, र हाम्रो शरीरलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ सन्तुलित गर्ने गर्दछ


About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

Tags

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !