के हो ऋषि मशरुम/गानोडार्मा ? What is Reishi Mushroom/Ganoderma ? and health benefits

के हो ऋषि मशरुम/गानोडार्मा ? What is Reishi Mushroom/Ganoderma ?

के हो ऋषि मशरुम/गानोडार्मा ? What is Reishi Mushroom/Ganoderma ? and health benefits
ऋषि मशरुम/गानोडार्मा  Reishi Mushroom/Ganoderma 

मानव जातिको शुरुवात ढुङ्गेयुगबाट भएपनि गानोडर्माको शुरु भने प्रकृतिसगै भएको इतिहासले बताऊछ ! 2,000 वर्ष ईसा पूर्वमा लिखित् सेङ्नोङ्स् हर्बल क्लासिक (Seng nong"s herbal classic)भन्ने पुस्तक या,5,000 वर्ष पुरानो( चाइनिज र्टेडिसनल मेडिसिन )चिकित्सा पद्वतिमा पनि गानोडर्माको बारेमा अत्यन्तै धेरै कुराहरु पाईन्छ ! हरेक जडिबुटिका पुस्तकहरुमा, हरेक धर्मग्रन्धका शुरुआतकै पुस्तकहरुमा, हरेक प्रकारका ऐतिहासिक खानाहरुमा समेत केहि न केहि गानोडर्माको मिश्वणले पनि यसको खोजलाई अझ फराकिलो बनाएको छ! छिमेकी मित्रराष्ट चिनको इतिहासमा होस ! कि या दोर्सो विश्वयुद्वको समयमा राजा-महाराजा, सेना प्रमुख, राष्टप्रमुख या हुने खानेले आफ्ना कामदारहरुलाई जंगलमा गानोडर्मा खोज्ना लगाई आफुले मात्र खाने गरेको र खाने मानिसहरु , लामो समय अबधी सम्मलाई पूर्णारुपले निरोगी- सुन्दर भै बाचेका र धेरै श्रीमतीहरुलाई समेत सन्तुष्टि साथ राख्न सफल भएको पुष्टि पनि भेटिन्छ !!

 

कतिपय ठाउँमा दैवीशक्तिले युक्त संजिवनी बुटिले चिनिने यो गानोडर्मा संसारकै हालसम्मको जडिबुटिहरुको राजा भएको कुरा विज्ञानले पनि स्वीकार गरेको छ ! यो अजम्बरी बुटिको संज्ञाले पनि चिनिन्छ ! यो अति घना जंगलमा दशहरजार मध्ये पनि एक वटाम मात्र पाईन्छ !! अति चिसो ढलेका रुखहरु या लहराहरु , खोचामा यो भेटिन्छ !! जंगलमा चराचुरुङ्गीले समेत यसको खोजी गरेर खाने गरेकाले यसको खोजीमा थप समस्या परेको अनुसन्धानकर्तहरुले बताउँछन् ! परापूर्वकालदेखि नै यसको महत्व अति बढि भएको र प्रयोग गर्दै, हुँदै आएको कुराहरु प्रत्येक इतिहासबाट भेट्न सकिन्छ ! गानोडर्मामा अद्‌भुत शक्ति हुने भएकाले हरेक तरिकाले मानव जातिले उपयोग गरेरै आए ईं .स. 1960 मा जापन क्योटो युनिभर्सिटी फुडस्टफ साइन्टिफिक रिसर्च ईन्टिच्यटका प्राविधिज्ञ श्री. युकियो नाओईले भाइरस र ब्यक्टेरिया रहित पद्वतिद्वारा गानोडर्माको सफलता पूर्वक खेति गर्ना शुरु गर्नु भयो !यो प्रविधी 1970 मा चाइना र जापनमा ,1980 मा ताईवानमा र 1983 बाट मलेसियामा विकास भएको पाईन्छ ! हाल उपयुक्त हावा,पानी, माटो, वातारणको अवस्था अनुसार सुहाउँदो विभिन्ना पद्वतिमा संसारका धेरै ठाउँमा यसको शुरु भएको छ! मलेसियाबाट सन् 1983 मा शुरु गिरिको गानोडर्मा हाल संसारकै नम्बर एक गानोडर्मा मानिन्छ ! सन् 1983 - 1993 सम्म यसको लामो खोज अनुसन्धानले हाल सम्म संसारमा जम्मा - जम्मी 38,000 प्रजातिका च्याउहरु पाईयो, त्यसमा 2,000 प्रजातिका मात्र मानव जातिले खानहुने कुरा प्रमाणित भयो ! बाँकी 36,000 प्रजातिका च्याउ खाएमा मानव जातिको मृत्यु पनि हुनासक्ने कुरा खोजले देखायो ! खानहुने 2,000 प्रजाति मध्ये पनि 2,00 प्रकातिका च्याउहरु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भए ! यी 2,00 प्रजातीमा पनि जम्मा 6 प्रकारका च्याउहरुमा सबै भन्दा बढि तत्वहरु जो मानव शरीरलाई स्वस्थ र फूर्तिलो हुन नभै नहुने तत्व भएको पायो !! यी कुरामा साथै आैषधीय तत्वहरु समेत भेटियो , यहि 6 प्रकारका च्याउहरुलाई नै वैज्ञानिक भाषामा गानोडर्मा भनिन्छ ! यिनीहरुलाई निम्न नामले चिनिन्छ !!


(1) BRAIN GANO

 

(2) PEACOCK Gano

 

(3) RUYI GANO

 

(4) LIVER GANO

 

(5) KIMSHEN GANO

 

(6) HEART GANO

 

माथिका 6 प्रकारका रातो च्याउबाट बनेका गानोडर्मा नै विशेष DXN कम्पनीको प्रमुख र महत्वपूर्ण उत्पादन हो ! DXN कम्पनीले उत्पादन गरेको गानोडर्मा खाएमा मानव शरीरमा रहेको रोगप्रतिधात्मक क्षमता बढनु भनेको रोगले हतपत आक्रमण नर्गनु र गरिहाले पनि चाडो निको हुनु हो ! यस गानोडर्माले मानव शरीरलाई आवश्यक पर्ने पोष्टिक आहाराको पनि सन्तुलन मिलाउँछ !! गानोडर्मामा झन्डै 252 भन्दा बढी पोष्टिक आहार छन् ! जो धेरै थोरै मानव शरीरलाई सदा स्वस्थ रहन चाहिन्छ ! यसको तालमेल नमिल्नाले नै शरीर अस्वस्थ हुन्छ !! गानोडर्मामा जडिबुटीहरुमा सबै भन्दा बढि पोष्टिक आहार भएकाले हामी यसलाई जडिबुटिहरुको राजा ( The king of The herbs) भनेर पनि चिनिन्छ ! मानव शरीरमा धुलो धुवाँ, हाव,पानी, खाना, अनेक किसिमको विषादी आदिको कारणले गर्दा नै हाम्रो कोष अस्वस्थ बन्छ , जब कोष नै अस्वस्थ बन्छ ,अनि तन्तु रोगी हुन्छ, अंग रोगी हुन्छ, प्रणाली नै अस्वस्थ हुन्छ ! जब प्रणाली रोगी बन्छ ! तब पूरा शरीर रोगी भएको थाहा हुन्छ ! तर गानोडर्माले विबिध माध्यमबाट आएका नराम्रा चिज,बिषादीहरु लाई कोषबाट नै हटाई दिशा, पिशाव,पसिना, खगार कनेगुजि आदि मानव शरीरका भिन्न कोषबाट विकार वस्तुहरु फाल्ने, आवस्यक कोषहरुको निर्माण समेत गर्ने भएकाले यो संसार कै लोकप्रिय पौष्टिक आहारा मानिन्छ !

सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट DXN कम्पनीको स्थापना भयो,जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता प्रमाणप्रत्रहरु प्राप्त गरेको छ

About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !